तिलगंगालाई ‘डब्लूएचओ कोलाबोरेटिङ सेन्टर’ को मान्यता

काठमाडौं : आँखा स्वास्थ्यमा उत्कृष्ट सेवा गर्दै आएको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘डब्लूएचओ कोलाबोरेटिङ सेन्टर’को मान्यता दिएको छ। प्रतिष्ठानको २५ औं वार्षिकोत्सवमा सोमबार डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरे। नेपाल आँखा कार्यक्रमअन्तर्गतको तिलगंगाले कोलाबोरेटिङ सेन्टरको काम गर्नेछ। आँखा उपचार सेवा, प्राविधिक जनशक्ति … Continue reading तिलगंगालाई ‘डब्लूएचओ कोलाबोरेटिङ सेन्टर’ को मान्यता